1. Mixture rice 200 gm
2. Sugar 2. tbsp
3. Soda (Baking powder) 2 pinch
4. Cashew nuts, coconut chopped 1 tbsp
5. Water or Milk as required
6. Oil to fry
Method
- Prepare a mixture of rice, sugar, baking powder, cashew nuts, coconut in water or milk.
- heat necessary amount of oil in a cauldron.
- Make the mixture into small balls and fry them in the heated oil.
- Serve the dish after it becomes brown.
नेपाली शेलरोटि कसरि बनाउने ?
चाहिने सामग्री १. चामलको पिठो २०० ग्राम २. चिनी २ ठुलो चम्चा३. खाने सोडा १ चिम्टी ४ काजु, नरिवल (चप) १ चम्चा ठुलो ५.पानि वा धुध चाहिने मात्रमा६ तेल फ्राई गर्न पुग्ने जति
बनाउने तरिका
- सफा भाँडोमा खस्रो चामलको पिठो,चिनी, सोडा, काजु नरिवल एकसाथ राख्ने र आवस्यकता अनुसार दुध अथवा पानि राखी बाक्लो लेदो बनाउने !
- कराईमा आवस्यकताअनुसार तेल तताउने !
- तेल तातेपछि बनाएको लेदोलाई गोलो आकार बनाइ तेलमा हाल्ने !
- दुइ चोटी पल्टाउने खैरो रंगको भएपछी निकाल्ने !!
भिडियो सहित
0 comments:
Post a Comment