Ingredient
1. Corn flour as required
2. Water 1 Ltr
Method
- At first, boil a little of water in a sauce pan.
- In the hot water, add two large spoon of flour.
- Keep stirring the mixture properly.
- After you think the food is eatable lit down the fire.
- Remember you can have this wholesome of goodness with any pickles or Nog-veg
ढिडो बनाउने तरिका:
चाहिने सामग्री
मकै या कोदोको पिठो आवस्यकता अनुसार
पानि एक लिटर
बनाउने तरिका:
- कराइमा एक लिटर पनि राखी आगोमा बसाल्ने !
- पानीमा दुइ ठुलै चम्चा पिठो हाल्ने !
- पनि उम्लेपछी अलि पिठो राख्दै फत-फत हुने गरि राम्रोरी ओराल्ने !
- चलाउदा पिठोको डल्ला मर्नेगरि ढिडो ओराल्ने (चलाई राख्ने )
- आफुलाई मन पर्ने अनुसार गिलो अथवा साह्रो बनाउने !
- ढिडो गुन्द्रुक, अचार, दाल अथवा समू-सब्जी संग खान मिठो हुन्छ !!
0 comments:
Post a Comment