Ingredients:
1. Meat of duck 500. gm
2. Muster oil ½ cup
3. Green coriander chopped 2 tbsp
4. Chilly powder 1 tbsp
5. Salt to taste
6. Ginger paste 2 tbsp
7 Cumin powder 1 tbsp
Method
• First, cut the ducks meat into fine pieces.
• Now you can either grill the meat in the oven or can grill it on the fire itself.
• Now in big bowl mix the grilled flesh with oil, coriander leaves, chilly, ginger and jeera powder.
हाँसको छोइला कसरि बनाउने ?
चाहिने सामग्री:
१ हाँसको मासु ५०० ग्राम
२. तोरीको तेल १/२ कप
३. हरियो धनिया चाप २ ठुलो चम्चा
४. खोर्सानीको धुलो १ ठुलो चम्चा
५. नुन स्वाद अनुरुप
६. अदुवा पिसेको २ ठुलो चम्चा
७. जिर धुलो १ ठुलो चम्चा
बनाउने तरिका
- सबैभन्दा पहिले हाँसको मासुलाई सानो सानो टुक्रा गरि काट्ने !
- काटेको मासुलाई ग्रिल चुलो अथवा आगोमा पोल्ने !
- सफा भाँडोमा हाँसोको मासु, तेल, हरियो धनियाँ, खोर्सानी धुलो, नुन, अदुवा, जिर धुलो राख्ने र हातले हल्का मोल्ने !
0 comments:
Post a Comment